रोहित शर्मा आईपीएलमा ३०० छक्का प्रहार गर्ने पहिलो भारतीय
काठमाडौं, १८ जेठ । आईपीएलमा गत शुक्रबार भएको एलिमिनेटर खेलमा मुम्बई इन्डियन्सले गुजरात जाइन्ट्सलाई पराजित गरेर नयाँ रेकर्ड बनाएको छ । अब मुम्बईको टोलीले जुन १ मा पञ्जाबसँग क्वालिफायर–२ खेल्नेछ।...