४८ घन्टामा राहात नपुगे गाजामा १४ हजार बालबालिकाको ज्यान जान सक्छः राष्ट्र संघ
काठमाडौं, ७ जेठ । गाजामा भोकमरीका कारण मृत्यु हुने बालबालिकाको संख्यालाई लिएर संयुक्त राष्ट्रसंघले निकै खतरनाक चेतावनी दिएको छ । संयुक्त राष्ट्रसंघका मानवीय प्रमुख टम फ्लेचरले आगामी ३५ घण्टाभित्र मानवीय...