वासिङ्टन डिसीलाई केन्द्र सरकारको नियन्त्रणमा लिने ट्रम्पको घोषणा
वासिंगटन डिसी, २७ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अब राजधानी वासिङ्टन डिसीलाई केन्द्र सरकारको नियन्त्रणमा लिने घोषणा गरेका छन् । अमेरिकन राजधानीको बिग्रँदै गएको शान्ति सुरक्षाको अवस्थालाई पुनः सन्तुलनमा...