अमेरिका र चीन अत्याधिक ब्यापार शुल्क कटौती गर्न सहमत
चीन र संयुक्त राज्य अमेरिकाले व्यापार युद्ध तनाव कम गर्ने उद्देश्यले वार्तालाई विस्तार गर्ने तयारी गर्दा एकअर्का विरुद्ध लगाएका केही भारी व्यापार शुल्कहरू निलम्बन गर्न सहमत भएका छन्। स्वीट्जरल्याण्डको जेनेभामा...