चार दलद्वारा सहमति पत्रमा हस्ताक्षर गरी समाजवादी मोर्चा घोषणा
काठमाडौँ, ४ असार । समाजवादी मोर्चा घोषणा भएको छ । आज राष्ट्रिय सभागृहमा चार दलका अध्यक्षहरूले सहमति पत्रमा हस्ताक्षर समाजवादी मोर्चाको घोषणा गरेका हुन् । सहमति पत्रमा सत्तारूढ नेकपा (माअोवादी केन्द्र), जनता...