घुस लिएको आरोपमा मालपोतका खरिदारबिरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ, २९ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला मालपोत कार्यालय, बारामा कार्यरत खरिदार रामविश्वास साह र गौरीशंकर कुमार कुशवाहामाथि घुस लिई भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान...