आजको सुनचाँदीको मूल्य

आजको सुनचाँदीको मूल्य

163

काठमाडौँ, ४ असार । आज बजारमा सुनको मूल्य स्थिर रहेको छ भनेचाँदीको मूल्य घटेको  छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन स्थिर रह्दै प्रतितोला १ लाख १२ हजारमा कारोबार भईरहेको छ भने तेजावी सुन १ लाख ११ हजार ४५० रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने ५ रुपैयाँले घटेर प्रतितोला १४ सय ४० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

तपाईको बिचार