सुविधा खारेजीको दोहोरो चेपुवामा गलैँचा उद्योग: राजश्व संकलनभन्दा झन्झट बढी
काठमाडौँ, ६ असार । प्रमुख निर्यातजन्य वस्तुको रुपमा रहँदै आएको गलैँचा उद्योगले पाउँदै आएको दुई प्रकारको सुविधा एकैपटक खारेज भएको छ । सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेट मार्फत् मूल्य...