त्रिदेशीय महिला टी–२० क्रिकेटः नेपालको लगातार तेस्रो हार
काठमाडौ। काठमाडौंमा जारी त्रिदेशीय महिला टी–२० क्रिकेट श्रृंखलाको चौंथो खेलमा पनि नेपाल नेदरल्यान्ड्ससँग पराजित भएको छ । योसँगै नेपालको लगातार तेस्रो हार हो । नेदरल्यान्ड्सले दिएको १४१ रनको उच्च लक्ष्य...