त्रिदेशीय महिला टी–२० क्रिकेटः नेपालको लगातार तेस्रो हार

त्रिदेशीय महिला टी–२० क्रिकेटः नेपालको लगातार तेस्रो हार

595

काठमाडौ। काठमाडौंमा जारी त्रिदेशीय महिला टी–२० क्रिकेट श्रृंखलाको चौंथो खेलमा पनि नेपाल नेदरल्यान्ड्ससँग पराजित भएको छ ।
योसँगै नेपालको लगातार तेस्रो हार हो । नेदरल्यान्ड्सले दिएको १४१ रनको उच्च लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै मात्र १२५ रन बनायो।

 

तपाईको बिचार