प्युठान । प्युठानमा ६९ वर्षीय पुरुषको हत्या प्रकरणमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । गौमुखी गाउँपालिका–५ का ६९ वर्षीय चिन्तामणि उपाध्यायको हत्या आरोपमा दुई जनालाई पक्राउ गरेको हो ।...