काठमाडौँ, २० चैत । नेपालले बरोडा क्रिकेट एसोसियसनको टिमलाई १५७ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउदै १५६ रन बनाएको हो...