नेदरल्यान्ड्समाथि नेपालको ६ विकेटको शानदार जित
काठमाडौँ, १९ फागुन । त्रिकोणात्मक टी–२० क्रिकेट शृङ्खलाअन्तर्गत नेपालले नेदरल्यान्ड्समाथि ६ विकेटको शानदार जित निकालेको छ । टियु क्रिकेट मैदानमा शनिबार सम्पन्न पाँचौ खेलमा नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गर्दै नेपाल...