बजेट : गाजाको व्यावसायिक उत्पादनका लागि कानुनी व्यवस्था गरिने
काठमाडौँ, १५ जेठ । अर्थमन्त्री वर्षमान पुनले औषधि प्रयोजनका गाजाको व्यावसायिक उत्पादनका लागि कानुनी व्यवस्था गर्ने घोषणा गरेका छन् । मंगलबार संघीय संसदको संयुक्त बैठकमा आगामी आवको बजेट प्रस्तुत गर्दै...