ललितपुर मेयर्स कपको उपाधि एपीएफलाई , सुदूरपश्चिम २ रनले पराजित
काठमाडौं,५ जेठ । सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै विभायीय टोली एपीएफले ललितपुर मेयर्स कपको उपाधि जितेको छ। शनिबार सम्पन्न खेलमा एपीएफ २ रनले विजयी भएको हो। १५६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले...