काठमाडौँ, ७ जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको विपक्षी दलहरुको बैठक संसद भवनस्थित उनकै कार्यकक्षमा सुरु भएको छ । आजको संसद बैठकमा विपक्षी दलहरुको साझा रणनीति तय गर्न...