सहकारी प्रकरण संसदीय छानबिन समितको टिओआरसम्बन्धी सहमति, आजै समिति गठन हुने
काठमाडौं,१५ जेठ । नेपाली कांग्रेसले सरकारसँग सहकारी प्रकरण संसदीय छानबिन समितको टिओआरसम्बन्धी सहमति अनुमोदन गरेको छ । आज बसेको संसदीय दलको बैठकले सहमतिबारे ब्रिफिङ गरेर बैठकले अनुमोदन गरेको प्रमुख सचेतक...