एकीकृत समाजवादीले आज देशभर महाधिवेशन प्रतिनिधि छनौट गर्दै

एकीकृत समाजवादीले आज देशभर महाधिवेशन प्रतिनिधि छनौट गर्दै

323

काठमाण्डौं,५ असार । नेकपा एकीकृत समाजवादीले आगामी दशौँ महाधिवेशनका लागि आज देशभर एकैदिन महाधिवेशन प्रतिनिधि छनोट गर्दै छ ।

आगामी १६ देखि २० असारमा काठमाडौंमा हुने दशौँ महाधिवेशनका लागि देशभर एकैदिन महाधिवेशन प्रतिनिधि छनोट गर्न लागेको हो महाधिवेशनका लागि एकीकृत समाजवादीले देशभरका करिब डेढ लाख संगठित सदस्यबाट १८७८ महाधिवेशन प्रतिनिधि चयन गर्दै छ ।

जस मध्ये केन्द्रीय कमिटी ३४६ र केन्द्रीय आयोगबाट १०४ जना स्वतः प्रतिनिधि चयन भएका छन् ।

तपाईको बिचार