बर्तमान सत्ता समीकरण कसैले हल्लाउन सक्दैन- प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बर्तमान सत्ता समीकरण र सरकारलाई कसैले हल्लाउन नसक्ने दावी गरेका छन् । शुक्रबार दरबारमार्गमा आयोजना गरेको जागरण सभालाई सम्बोधन गर्दै...