बर्तमान सत्ता समीकरण कसैले हल्लाउन सक्दैन- प्रधानमन्त्री ओली

बर्तमान सत्ता समीकरण कसैले हल्लाउन सक्दैन- प्रधानमन्त्री ओली

653

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बर्तमान सत्ता समीकरण र सरकारलाई कसैले हल्लाउन नसक्ने दावी गरेका छन् ।

शुक्रबार दरबारमार्गमा आयोजना गरेको जागरण सभालाई सम्बोधन गर्दै ओलीले अहिलेको समीकरणले पुरै समय काम गर्ने स्पष्ट पार्दै कसैले चाहेर हल्लाउन नसक्ने दावी गरेका छन् ।

उनले अनेक षड्यन्त्र र भ्रम चिरेर आफूहरू विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेको धारणा राखे ।

तपाईको बिचार