नेपालमा भ्रष्टाचार कोरोना भाइरस जस्तै फैलिएको छ- विप्लव
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेपालमा भ्रष्टाचारको महारोग कोरोना भाइरस जस्तै फैलिएको बताएका छन् । पार्टी पुनर्गठन दिवसको अवसरमा शनिवार काठमाडौंमा आयोजित जनसभालाई सम्बोधन गर्दै...