राष्ट्रिय प्रजतन्त्र दिवसमा संञ्चार माध्यमलाई जिम्मेवारीः प्रत्यक्ष प्रशारणदेखि वृत चित्रसम्म
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र दिवस भव्यताका साथ मनाउनका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसम्बद्ध निकायमार्फत गरिने कार्यक्रम एवं जिम्मेवारी तोकिएको छ । सञ्चार मन्त्रालयका सचिव राधिका आर्यालको संयोजकत्वमा आज बसेको...