‘अच्छा लेकिन लण्डनको चिसोले समाउला’ नयाँ भर्जन: रचनाको स्वरमा
काठ्माडौं । चलचित्र ‘दैव संजोग’मा समावेश चर्चित गीत ‘अच्छा लेकिन लण्डनको चिसोले समाउला’ फेरि दर्शकमाझ आउने भएको छ । चैतको २९ गतेबाट रिलिजमा आउन लागेको चलचित्र ‘नरसिंहाः अवतार’मा यो गीतलाई...