काठमाडौँ । प्रधानमन्त्री सुशिला कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचन कानुन एवं व्यवस्थापनसम्बन्धी राजनीतिक दलहरु र नागरिक प्रतिनिधिहरुसँग छलफल गर्ने भएकी छन् ।
सिंहदरबारमा आज दिउसो १ बजे हुने छलफलमा गृह मन्त्रालय र निर्वाचन आयोगले यस विषयमा प्रस्तुती दिने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
तपाईको बिचार