काठमाडौँ । विपक्षीको विरोधपछि प्रतिनिधिसभाको आजको बैठक पनि बस्न सकेन ।
संसद सचिवालयले सूचना टाँस गरेर भोली(शुक्रबार) बिहान ११ बजेसम्मको लागि स्थगित भएको जनाएको हो ।
सम्बन्धित खबर
लोकप्रिय हुने प्रवृतिबाट बाहिर निस्कौं : अर्थमन्त्री पौडेल
तपाईको बिचार