स्ववियु निर्वाचनः बानेश्वर क्याम्पसमा सभापतिमा कार्कीको उम्मेदवारी

स्ववियु निर्वाचनः बानेश्वर क्याम्पसमा सभापतिमा कार्कीको उम्मेदवारी

1193

काठमाडौ । स्ववियु निर्वाचन मिति नजिकिदै जाँदा अहिले विभिन्न पदा उम्मेवादरी दिएका उम्मेदवारहरु आ–आफ्नो प्रचारप्रसारमा जुटिरहेका छन् ।

बानेश्वर क्याम्पसको स्ववियु निर्वाचनमा सभापति पदको उम्मेदवारी दिएका निराजन कार्की पनि आफ्नो प्रचारप्रसारमा व्यस्त रहेका छन् । नेपाल विद्यार्थी संघबाट प्रतिनिधित्व गर्दै कार्कीले सभापति पदमा उम्मेदारी दर्ता गराएका छन् ।


उनले क्याम्पसभित्र विद्यार्थीका हकहितको साथै चौतर्फी विकासका एजेण्डालाई प्रस्तुत गर्दै चुनावी माहौलमा होमिएका छन् । उक्त क्याम्पसमा विविएस चौथो वर्षमा अध्ययनरत कार्की विद्यँर्थीमाझ लोकप्रिय समेत रहेका छन् ।

यही ५ गते स्ववियु निर्वाचनको मतदान हुने कार्यक्रम रहेको छ ।

तपाईको बिचार