काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय समितिको बैठक केही बेरमा सुरू हुदैँछ ।
पोलिटब्युरो सदस्य एवम बागमती प्रदेश इन्चार्ज बिदुर सापकोटाको निधनमा हिजो स्थगित भएको बैठक आजबाट केही बेरमा सुरू हुन लागेको हो ।
यसअघि बसेका पोलिटब्युरो र स्थायी कमिटी बैठकले केन्द्रीय समितिको अजेन्डा तय गरेको थियो ।
तपाईको बिचार