श्री एयरलाइन्सकाे उडान आजदेखि पुनः नियमित

श्री एयरलाइन्सकाे उडान आजदेखि पुनः नियमित

809

काठमाडौँ, १८ असार । श्री एयरलाइन्स प्रालिले आजदेखि पुनः नियमित उडान गर्ने भएको छ ।

आइतबार निर्धारित सबै उडान स्थगित गरेको श्री एयरलाइन्सले आजदेखि पुनः नियमित उडान सुरु गरेको हो । आइतबार उडान स्थगित गरी कम्पनीका सबै विमानको प्राविधिक परीक्षण गरिएको थियो ।

तपाईको बिचार