गायक मिलन मोक्तानको ‘पुर्वै पाँचथर‘ सार्वजनिक

गायक मिलन मोक्तानको ‘पुर्वै पाँचथर‘ सार्वजनिक

625

काठमाण्डौ, २८ माघ । लोक गीत संगीतमा राम्रो सम्भावना भएका गायक मिलन मोक्तान र गायिका लिला राईको स्वरमा रहेको मौलिक लोक भाकामा आधारित गीत ‘पुर्वै पाँचथर‘ सार्वजनिक भएको छ ।

आफ्नी  मायालु सगँ मायाका कुरा गर्दै वन पाखामा रमाउनको लागी निकै आतुर छन गायक । मिलन मोक्तानको शब्द तथा मनोज साङ्सोन राईको संगीत तथा राजु कार्कीको मिक्सिङ मास्टरिङ्गमा गीत निमार्ण गरिएको छ ।

गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

 

तपाईको बिचार