गायिका बिमलाको तिज गित "म त नाच्छु छमछम " सार्वजनिक

गायिका बिमलाको तिज गित “म त नाच्छु छमछम ” सार्वजनिक

1113

काठमाडौँ, ३२ साउन । गायिका बिमला श्रेष्ठ तिमिल्सिना को आउँदो तिज लाई मध्यनजर गर्दै “म त नाच्छु छमछम ” गित सार्वजनिक भएको छ। युटुब मार्फत दर्शक हरु माझ ल्याइएको यस म्युजिक भिडिओका निर्देशक जि बि आग्री हुन। ” म त नाच्छु छमछम ” गितका रचनाकार राज प्रकाश रहेका छन र उनैले संगीत दिएका छन ।

संगीत एरेन्जर बिनोद बजुराली रहेको यो गित हाल युट्युब मा लोकप्रिय हुँदै गएको छ। यस गितमा मुस्कान श्रेष्ठ कुमार श्रेष्ठ मनिशा सिंह दुर्गा भट्ट लगायत गायिका बिमला श्रेष्ठ तिमिल्सिना स्वयंले अभिनय गरेकी छिन।

तपाईको बिचार