‘विष्णु’ बन्दै प्रभास

‘विष्णु’ बन्दै प्रभास

339

काठमाडौँ, १८ असार । ‘आदिपुरुष’मा राम बनेका प्रभासको अर्को फिल्म ‘प्रोजेक्ट के’को स्क्रिप्ट लिक भएको छ, जसअनुसार प्रभास यो फिल्ममा भगवान विष्णुको अवतारमा देखिनेछन् ।

उनका आगामी दुई फिल्ममा सबैको नजर छ । ‘प्रोजेक्ट के’बाट नाग अश्विनले के गर्दैछन् भन्नेमा निकै उत्साह छ । अब यसको कथाबारे केही संकेत प्राप्त भएको छ ।

सार्वजनिक भएअनुसार ‘प्रोजेक्ट के’को कथा ‘मार्भल फिल्मको रेखामा विज्ञान–कथा, काल्पनिक, अलौकिक र एक्सन जस्तै छ । यो दुष्टमाथि असलको विजयको सरल कथा हो । तर यसलाई अर्कै ट्वीस्ट दिन नाग अश्विनले कथामा काल्पनिकता थपेका छन् ।

तपाईको बिचार