‘बोबी’ युट्युबमा रिलिज

‘बोबी’ युट्युबमा रिलिज

377

काठमाडौँ, ९ असार । नेपाली कथानक चलचित्र ‘बोबी’ युट्युबमा रिलिज भएको छ ।

हाइलाइट्स नेपालको युट्युब च्यानलबाट सिनेमाको युट्युब रिलिज गरिएको हो । मिलन चाम्सले निर्देशन गरेको चलचित्र लभस्टोरी जानरामा बनेको सिनेमा हो ।

कविता गुरुङ, उमेश थापा र विजय लामा सिनेमाको मुख्य भूमिकामा छन् ।

तपाईको बिचार