बाजुरा, २९ जेठ । बाजुरामा भूकम्प गएको छ ।
आज बिहान ७ बजेर ३८ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । जिल्लाको बिछिया क्षेत्रमा केन्द्रविन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जानकारी दिएको छ ।
सम्बन्धित खबर
तीनकुने आन्दोलनमा भएको हिंसात्मक घट्नामा संलग्न जोकोहीलाई कारबाही हुन्छ : प्रधानमन्त्री ओली
तपाईको बिचार