पीएनजीद्वारा यूएई पराजित

पीएनजीद्वारा यूएई पराजित

71

काठमाडौं । आईसीसी विश्वकप लिग टूको अन्तिम त्रिकोणात्मक सिरिज अन्तर्गत पपुवा न्यु गिनी(पीएनजी) ले यूएईलाई पराजित गरेको छ ।

यो हारसँगै युएईको लिग टू को शीर्ष ३ मा रहेर सिधा विश्वकप छनोट हुने सम्भावना पनि समाप्त भएको छ । विश्वकप छनोटका लागि युएईले छनोट प्लेअफ खेल्ने छ ।

युएईले एकदिवसीय मान्यता जोगाउन समेत बाँकी रहेका सबै ३ खेल जित्नुपर्ने छ ।

कीर्तिपुरस्थित टियु मैदानमा युएईले ५६ रनको जित हात पारेको छ ।  पीएनजीले दिएको २ सय ४७ रनको लक्ष्य पछ्याएको युएईले ४२ ओभर २ बलमा मात्र १ सय ९० रनमा अलआउट भयो।

तपाईको बिचार