शंकरदेव क्याम्पसमा स्ववियुको निर्वाचन स्थगित
काठमाडौ । शंकरदेव क्याम्पसमा स्ववियु निर्वाचन स्थगित भएको छ । निर्वाचन कमिटिका संयोजक ध्रुव सुवेदीले असामान्य परिस्थिति उत्पन्न भएकाले आजदेखिका बाँकी प्रक्रिया स्थगन गरिएको बताएका हुन् । संयोजक सुवेदीले कस्तो...