काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । आज बिहान ११ बजे बस्ने बैठकमा व्यवस्थापनसम्बन्धि कार्यसूची रहेको संघिय संसद सचिवालयले जानकारी दिएको छ ।
आजको बैठकमा विभिन्न ११ वटा विधेयक पेश गर्ने कार्यसूची रहेको छ ।
सम्बन्धित खबर
काठमाडाै र ललितपुरकाे यी स्थानमा आज विद्दुत अवरुद्ध हुने
तपाईको बिचार