यी हुन् अनेरास्ववियुबाट हालसम्म निर्विरोध निर्वाचित भएका क्याम्पसहरु

यी हुन् अनेरास्ववियुबाट हालसम्म निर्विरोध निर्वाचित भएका क्याम्पसहरु

778

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) निर्वाचनमा भाग लिएका विद्यार्थी संगठनका उम्मेदवारहरु कतिपय क्याम्पसमा निर्विरोध नेतृत्व चयन भएका छन् । नेकपा एमाले निकट अनेरास्ववियुका तर्फबाट उम्मेदवारी दिएका २९ उम्मदेवारहरु निर्विरोध चयन भएका छन् ।

हालसम्म स्ववियुबाट निर्वाचितहरु यसप्रकार रहेका छन् :

१. माडव्य क्याम्पस पाल्पा, सौगात कोइराला

२. शिक्षा क्याम्पस बैतडी,अकबर चन्द

३. संखुवासभा बहुमखी क्याम्पस, चेतन भण्डारी

४. तेज निरला क्याम्पस मुस्ताङ,अन्जु परियार

५. नवप्रभात क्याम्पस बैतडी, सपना चन्द

६. दर्छा रामपुर क्याम्पस पाल्पा, अनिषा कोइराला

७. मंगला शिक्षा क्याम्पस म्याग्दी, एल्डिस पुन

८.बझाङमा सेती क्याम्पस,  दिपेन्द्र दौल्याल

९. दर्छा क्याम्पस रामपुर पाल्पा, अनिषा कोइराला

१०.मैनापोखर शारदा बहुमुखी क्याम्पस मैनापोखर, सागर खत्री

११.दार्चुलाको लटिनाथ क्याम्पस, रुकेश सिह विस्ट

 

१२.दार्चुलाको कृष्ण स्नातक क्याम्पस लाली , ओमकार पाल

 

१३.बैतडी जिल्ला नव प्रभात संयुक्त क्याम्पस कुलाउ पन्चेश्वर, सपना चन्द

 

१४.  संखुवासभा बहुमुखी क्याम्पस चैनपुर,  चेतन भण्डारी

१५. देवदह आदर्श बहुमुखी क्याम्पस, अस्विन न्यौपाने

१६.बाजुरा,बुदिनन्दा क्याम्पस,भाष्कर शाही

१७.  हिमशिखर बहुमुखी क्याम्पस भेरीगगा ११ रामघाट सुर्खेत,  मिना रावत

१८. धनकुटा बहुमुखी क्याम्पस,  युवा तिमिल्सिना

१९.धुलिखेल क्याम्पस, स्वागत चापागाईं

२०.कुशादेवि क्याम्पस, मोनिका हुमागाई

२१.जनक क्याम्पस सन्जिव गिरी

२२.सर्वमगला क्याम्पस, श्रिकृष्ण भट्टराई

२३.तेजगङ्गा क्याम्पस, सुजन सापकोटा

२४.जनआदर्श बहुमुखी क्याम्पस, अनुज न्यौपाने

२५.गुल्मी, दिगाम आदर्श बहुमुखी क्याम्पस ,  उषा पाण्डे

२६.  सिन्धु भ्याली क्याम्पस, सन्दिपा चौलागाईं

२७ हिले क्याम्पस, बिशाल टिन्टुङ्ग

२८,.  बर्दिया बहुमुखी क्याम्पस लक्ष्मना बासगडी,  दुर्गा खत्री

२९.देवदह आदर्श बहुमुखी क्याम्पस रुपन्देही, अस्विन न्यौपाने

तपाईको बिचार