आजको मौसमः मधेसलगायत चार प्रदेशका पहाडी भुभागमा बर्षा हुने
काठमाडौं, २६ साउन । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ, नेपालको तराईमा अवस्थित छ। देशभर मनसुनको प्रभाव रहेता पनि जलवाष्पयुक्त हावाको प्रभाव केही कमजोर देखिएको छ। जल तथा मौसम विज्ञान...