खानेपानी, जलस्रोत तथा सिँचाइ क्षेत्रमा दिगो र वैज्ञानिक प्रणाली अनिवार्य : मन्त्री यादव
काठमाडौँ, ४ भदौ । खानेपानीमन्त्री प्रदीप यादवले खानेपानी, जलस्रोत तथा सिँचाइ क्षेत्रमा दिगो र वैज्ञानिक प्रणाली अपनाउनु वर्तमान समयको आवश्यकता भएको बताउनु भएको छ । आज नेपाल हाइड्रोजियोलोजिकल एसोसियसनले आयोजना...