सभामै अवरोध गर्ने सरकारले चुनाव गर्छ भनेर पत्याउन नसकिने : अध्यक्ष ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभा–समारोहमै अवरोध गर्ने सरकारले विश्वसनीय रूपमा चुनाव गराउन सकेन भनेर आरोप लगाएका छन्। बुधबार काठमाडौंमा एमाले स्थानीय विकास विभागले आयोजना गरेको भेलालाई...