मधेसमा एमाले राजनीतिक रूपमा एक्लियो, यसको गम्भीर समिक्षा हुनुपर्छ : योगेश भट्टराई
काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले मधेस प्रदेशमा राजनीतिक रूपमा एमाले एक्लिएको भन्दै यसको गम्भीर समिक्षा हुनुपर्ने बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै भट्टराईले पछिल्लो समय प्रदेस प्रमुख बर्खास्तीमा...