काठमाडौंमा चलचित्र ‘चे’ को विशेष प्रदर्शन
काठमाडौं। याक्थुङ जातिको शवलाई गाडिने स्थलको सम्बन्धमा निर्माण भएको चलचित्र ‘चे’ (शव) राजधानीस्थित कमलपोखरीको बिग मूभिजमा मंगलबार विशेष प्रदर्शन भएको छ। चलचित्र विकास बोर्ड अन्तर्गतको आदिवासी जनजाति मातृभाषी फिल्मका...