प्रहरी प्रवक्ता कार्कीको ‘दशैं रमाइलो’, दीपाश्री, प्रियंका र सरोजको अभिनय (भिडियो)
काठमाडौं । नेपालीहरूको ठूलो चाड दसैँको पूर्व सन्ध्यामा नेपाल प्रहरीका प्रवक्ता डिआइजी दानबहादुर कार्कीको दशैं रमाईलो गीत सार्वजनिक भएको छ । कार्कीले लेखेको ‘दसैँ रमाइलो’ बोलको गीत सार्वजनिक भएको हो...