कीर्तिपुरको मेयरमा कांग्रेस पहिलो, एमाले चौथो
काठमाडौं । कीर्तिपुर नगरपालिकाको मेयरमा सत्तारुढ दल नेपाली कांग्रेसले अग्रता लिएको छ। उपनिर्वाचनको प्रारम्भिक मतगणनामा कांग्रेसका उम्मेदवार कृष्णमान डंगोल अगाडि रहेका छन्। सोमबार बिहानको ताजा मतपरिणाम अनुसार उनले ४६४ मत ल्याएका...