झोलुङ्गे पुलको पर्खालले पुर्दा एकाघरका ४ सहित ५ जनाको मृत्यु
काठमाण्डौं । रोल्पामा निर्माणाधीन झोलुङ्गे पुलको पर्खा भत्किंदा ५ जना मजदुरको ज्यान गएको छ । सुनछहरी ३ बाहिरी गाममा निर्माणाधीन गाजधारा कोइगेङ झोलुङ्गे पुल निर्माणका क्रममा बनाउँदै गरेको पर्खालले उनीहरू...