काठमाडौं । दार्चुलाको दुहुँ गाउँपालिका(५ मा नेपाली कांग्रेसका उम्मेदवार धनसिंह कुँवर विजयी भएका छन् । कुँवरले ३७६ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका मानसिहं बडालले ३५८ मत पाए ।
माओवादी केन्द्रका वीर सिंह कार्कीले ९८ मत पाए भने स्वतन्त्रका लाल सिंह कुवँरले २५ मत पाए । त्यहाँ कुल ८७७ मत खसेकोमा २० मत बदर भएको छ ।
तपाईको बिचार