पूर्वाञ्चल विश्वविद्यालय र प्रडु युनिभर्सिटीबीच शैक्षिक सहकार्यको समझदारीपत्रमा हस्ताक्षर
काठमाडौँ । पूर्वाञ्चल विश्वविद्यालय र अमेरिकाको प्रडु युनिभर्सिटी नर्थवेष्ट, इन्डियाना बीच सहकार्य गर्ने सम्झौता भएको छ । सहकार्यको लागि भएको सम्झौता अनुसार संकाय, अनुसन्धान तथा विद्यार्थीहरु बिचको साटासाट, आविश्कार, सिकाइ र...