गुणस्तरिय शिक्षाका लागि सामुहिक प्रयत्न जरुरी छ : उपप्रधानमन्त्री सिंह
काठमाडौं, २५ असार । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले गुणस्तरीय शिक्षाका लागि शिक्षक, विद्यार्थी, अभिभावक र समुदायको सामुहिक प्रयत्न आवश्यक पर्ने बताउनुभएको छ । नेपाल पब्लिक क्याम्पस संघको...