शिक्षा विधेयकबाट पूर्ण छात्रवृत्ति भन्ने शब्द नहटाए आन्दोलन गर्ने प्याब्सनको चेतावनी
काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले निजी विद्यालयहरूलाई क्रमशः गैरनाफामूलक बनाइने वाक्यांश विद्यालय शिक्षा विधेयकबाट हटाउन माग गरेका छन्। काठमाडौंमा आइतबार पत्रकार सम्मेलन गर्दै उनीहरूले पूर्ण...