प्रदेश सरकार विकासका काममा स्थानीय तहसँग सहकार्य गरेर अगाडि बढछ : मुख्यमन्त्री जम्मकट्टेल
काभ्रेपलाञ्चोक । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले गाउँपालिकाले देखिने गरी काम गर्नुपर्ने बताउनुभएको छ । बनेपा नगरपालिकाको ४२औँ स्थापना दिवसका अवसरमा मङ्गलबार आयोजित कार्यक्रममा उहाँले साना आयोजनामा नअल्झिन सुझाव दिनुभयो...